×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

राष्ट्रपति भण्डारी र प्रधनमन्त्री देउवाले यसरी ग्रहण गरे रक्षाबन्धन

अर्थ सरोकार सम्बाददाता  काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गरेकी छन् । आज बिहान  शीतल निवासमा राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गरेको सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जानकारी दिए ।यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रम[...]

RECENT POSTS