TALK OF THE TOWN
नेपालमा थप एक जनाले जिते कोरोना, कोशी अस्पतालले गर्यो डिस्चार्ज !
अर्थ सरोकार सम्बाददाता विराटनगर – विराटनगरस्थित कोशी अस्पतालबाट थप एक जना डिस्चार्ज भएका छन् ।अस्पतालबाट बिहिबार भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान निको भई डिस्चार्ज भएका हुन् । यससँगै प्रदेश १ मा कोरोनाको उपचारपछि निको भई डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना निको भई डिस्चार्ज भएका[...]