TALK OF THE TOWN
भारतमा कोरोनाबाट १४ महिने शिशुको मृत्यु, संक्रमितको संख्या ५ हजार नाघ्यो
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – भारतमा कोरोना भाइरसका कारण १४ महिने बच्चाको पनि मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तेलंगानामा २३ दिनका शिशु पनि संक्रमित भेटिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या बुधबार १२ बजेसम्म ५ हजार नाघेको छ मृतकको संख्या १ सय ५० नाघेको छ । पछिल्लो एक हप्तामा[...]