TOURISM
राजनीतिको चपेटामा ‘भिजिट नेपाल २०२०’, खुलेर रक्सी पिउन नपाउने देशमा आउलान् त २० लाख पर्यटक?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपालले सन् २०२० लाई ‘भिजिट नेपाल २०२०’का रुपमा मनाउँदैछ । नेपाल पर्यटन बोर्डले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष राखेको छ । पर्यटन बोर्डले पनि भ्रमण वर्ष सफल बनाउन मन्त्रालयलगायत मातहतका निकाय सक्रियताका साथ काममा लागेको बताईरहेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई[...]