×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको बोर्डरमा तेल र नुनका हजारौं गाडी तैनाथ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनको बोर्डरमा तेल र नुनका हजारौं गाडी तैनाथ

६ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमार्फत नेपालमा नाकाबन्दी गर्नसक्ने चेतावनी दिएपछि चिन तातेको छ । नेपालमा भारतले नाकाबन्दी गरे नेपाली जनता डराउनु नपर्ने चीनको आसय छ ।
भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताएका छन् । तर, भारतको पछिल्लो गैरकुटनीतिक व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक शक्तिहरुसँग अबिलम्ब संवाद थाल्नुपर्ने विज्ञहरुको सुझाव छ
जुन जुन कुरामा भारतसँग नेपाल निर्भर छ, तिनको आपूर्तिका लागि अर्को छिमेकी चीनसँग निर्भर हुनुपर्ने उनीहरुको सुझाब छ । ‘उत्तरका सडक सञ्जाल बिस्तार र चुस्त गर्नेतर्फ लाग्नुपर्छ’ नेपाल सरकार लग्नु पर्छ । नाकाबन्दी नै लागेछ भने पनि राष्ट्रिय भावना भएपछि देश बाँच्छ ।
त्यस्तै, भारतले नाकाबन्दी लगाउने आसंका संगै चिन को बोडर मा तेल र नुन सहित का हजारौं गाडी नेपाल पर्बेस गर्ने अनुमतिको पर्खाईमा छन । भारतसंग नेपाल जुनकुरामा निर्भर छ त्यो सबै उपलब्ध गराउने चिन जनाएको छ । उसले भनेको छ “नेपाली जनता लाई नआतिन र इंडिया संग नझुक्न हाम्रो सुझाब छ  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: