Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको गियरब्याक : ‘ सेयर चिनौं, सक्दो किनौं !’

अर्थ सरोकार

नेप्सेले गियरब्याक हानिरहेका बेला नेपाली शेयरबजारका चर्चित पात्र रोहन शर्माले यहि बेला शेयर चिनेर सबैलाई किन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा यस्तो पोष्ट गरेका छन् शर्माले : 

डर र त्रासले बजार तल तान्दैछ,
नेप्सेले अहिले ब्याक गियर हान्दैछ!
तल झर्नु नै मौका हो सेयर किन्नेलाई,
नेप्सेले ब्याक गियर हानेको नयाँ रेस लिनलाई!!

सेयर चिनौं,
सक्दो किनौं!
आउँदा यस्तो मौका,
हेरौं क-कसले हान्छ चौका !!

  • रोहन शर्मा नेपाली शेयर बाजारमा चलेको नाम हो । कतिपय लगानीकर्ताले उनको कुरा सुनेर वा फेसबुक स्ट्याटस हेरेरै पनि लगानी गर्छन् भन्ने चर्चा समेत चल्ने गरेको छ बजारमा । पाठकको यहि प्रतिक्रियाका आधारमा हामीले रोहन शर्माका कुरालाइ अर्थ सरोकार डटकममा प्राथमिकताका साथ् राख्ने प्रयासमा छौं । -सम्पादक    
  • Royal Enfield
    Hamro Patro Remit

    प्रतिक्रिया दिनुहोस्

    GARIMA BIKAS BANK