काठमाडौँ – भ्याटको विवरण बुझाउने अन्तिम दिन आज पनि आन्तरिक राजस्व विभागको वेवसाइटमा
आंसिक समस्या देखिएको छ । घरी साइट राम्रै चलिरहेको छ भने घरीघरी साइट नचल्ने, ह्यांङ हुनेजस्ता समस्या देखिएका छन् । साइटमा भर्नुपर्ने भ्याटको विवरण साइटमा भर्न कुनै बेला मिल्ने कुनै बेला नमिल्ने भइरहेको छ ।
आंसिक समस्या देखिएको छ । घरी साइट राम्रै चलिरहेको छ भने घरीघरी साइट नचल्ने, ह्यांङ हुनेजस्ता समस्या देखिएका छन् । साइटमा भर्नुपर्ने भ्याटको विवरण साइटमा भर्न कुनै बेला मिल्ने कुनै बेला नमिल्ने भइरहेको छ ।
यता विभागका सूचना प्रविधि प्रमुख प्रेमशरण श्रेष्ठले भने साइटमा समस्या भएको खण्डमा म्यानुअलनै विवरण भर्न आग्रह गरेका छन् । साथै उनले सबै कर कार्यालयमा म्यानुअल विवरण बुझ्न सर्कुलर भइसकेको समेत बताएका छन् । ‘साइटमा समस्या भए विवरण म्यानुअल भरेर दर्ता गराएर छोडीदिनुहोस्, हाम्रा कर्मचारीहरुले आफैं अनलाइनमा इन्ट्री गरिदिन्छन् ।’ उनले भने ।
यो पनि पढ्नुहोस् :
- यो कस्तो नियम ? गल्ती कर कार्यालयले गर्ने, जरिवाना करदाताले तिर्ने !
- EXCLUSIVE : दिनमा लाखौँले हेर्ने नेपाली अनलाइनहरु मज्जाले चल्छन्, आन्तरिक राजस्व विभागको साइट किन यति ‘थर्डक्लास’ ?
- हाम्रो सिष्टम : ‘२५ दिन २५ कर्मचारी खटिंदा पनि विभागको साइटमा समस्या कहाँ छ नै भेटिएन’
- विभागका कर्मचारीको गुनासो, ‘करदाताले साइट नचलेको मात्र देख्छन्, हामी रातभर काम गरीरहेको कसले बुझ्ने ?’
- टिप्पणी : पिके फिल्मको कहानी जस्तै नेपालको कर व्यवस्था !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्