का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री ओलीको निर्देशन ! (भिडियो रिपोर्ट)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । ६४औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कुनैपनि कसिमको दबाबमा नपरि[...]
