का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
नेप्सेमा २ कम्पनीको १ करोड १६ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत, कसको कति ?
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार २ कम्पनीको १ करोड १६ लाख ३८ हजार ५३५.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबारको कारोबारमा एनसीसी बैंक र आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको हो। एनसीसी बैंकको १ करोड[...]
