नेप्सेको चरम लापरवाही, अनलाइन सिस्टमले नै नियम मिचेपछि पर तामाकोशीको सेयर कारोबार रद्द

काठमाडौँ – अपर तामाकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबार रद्द गरिएको छ । नेप्सेको आधिकारिक वेवसाइटका अनुसार प्राविधिक कारणले आज मिति २०७५/०९/३० गते रेन्जभन्दा बाहिर गएर कारोबार भएको कारणले कम्पनीको कारोबार रद्द गरिएको हो । केहि समय अघि भने कम्पनीको सेयर कारोबार ५०% वृद्धि भएको थियो । नेप्सेको आइतबार कम्पनीको सेयर[...]
RECENT POSTS

देवः विकास बैंकद्धारा कृतिम हात वितरण
अर्थ सरोकार

गृहमन्त्री बादललाई कसले कुट्न खोज्दैछ हँ ?
अर्थ सरोकार