का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
रिडी हाइड्रोपावरले गर्यो बुकक्लोज मिति तय, पुस ४ मा बोलायो साधारणसभा
काठमाडौँ – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुकक्लोज मिति तय गरेको छ । कम्पनीले पुस ४ गते हुने साधारणसभाका लागि मंसिर १९ गतेदेखि बुकक्लोज गर्ने भएको छ । मंसिर १८ गतेसम्म कायम सेयरधनीले ५.२६% बोनस सुरक्षित गर्नेछन् । रिडीले गत वर्षको[...]
