का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
कोरम नपुगेपछि अर्थ समितिको बैठक बिहिबार पनि स्थगित (भिडियो रिपोर्ट)
काठमाडौं । कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहिबार पनि स्थगित भएको छ । बिहिबार विहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरु[...]
