×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ फाल्गुन २९ गते बिहिबारको ‘आर्थिक राशिफल’, मेष राशिको नयाँ जिम्मेवारी पाइएला, अरुको कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७६ फाल्गुन २९ गते बिहिबारको ‘आर्थिक राशिफल’, मेष राशिको नयाँ जिम्मेवारी पाइएला, अरुको कस्तो ?

Artha Sarokar

२८ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-११-२९ गते बिहिबार । मार्च १२, २०२० । चैत कृष्ण तृतिया ।

सूर्योदय । ०६: १६ । सूर्यास्त : १८:१०   
आजको राशिफल :
मेष – नयाँ जिम्मेवारी पाइएला ।
वृष – वित्तिय संस्थाबाट सहयोग मिल्ने।
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला।
कर्कट – सामान हराउने वा चोरी हुने सम्भावना।
सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ।
कन्या – नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्ने।
तुला – विपरीत वर्गप्रति आकर्षण बढ्ने।
वृश्चिक – चिताएको कामले तीव्रता लिने।
धनु – चिताएको कामले तीव्रता लिने।
मकर – पुरानो समस्या सुल्झाउन सकिने।
कुम्भ – बन्धु बान्धवबाट सहयोग मिल्ने।
मिन – वैदेशिक क्षेत्र कमजोर रहने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी