
काठमाडौँ – मिति २०७७-०५-२४ गते बुधबार। सेप्टेम्बर १०, २०२० । भदौ कृष्ण सप्तमी ।
सूर्योदय । ०५ : ४६ । सूर्यास्त : १८ : १६
आजको राशिफल :
मेष – रोजगारको अवसर र राजनैतिक कार्यमा सफलता मिल्ने ।
वृष – मानसिक चिन्ता बढ्ने।
मिथुन – नसोचेको ठाउँबाट धन हात पर्ने।
कर्कट – व्यापार व्यसायबाट लाभ मिल्ने।
सिंह – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने।
कन्या – आर्थिक क्षेत्रमा सङ्कट आउला ।
तुला – कार्यसिद्धि हुने अवसर मिल्ने।
वृश्चिक – नयाँ कार्यको थालनी होला ।
धनु – वैदेशिक कार्य अघी बढ्ने।
मकर – महिला वा मित्रबाट विशेष सहयोग मिल्ने।
कुम्भ – मित्र वा आफन्तको सहयोग मिल्ने।
मिन – कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउने ।