×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र २४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ भाद्र २४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-२४ गते बुधबार। सेप्टेम्बर १०, २०२० । भदौ कृष्ण सप्तमी । 
सूर्योदय । ०५ : ४६ । सूर्यास्त : १८ : १६ 
आजको राशिफल :

मेष – रोजगारको अवसर र राजनैतिक कार्यमा सफलता मिल्ने ।

वृष – मानसिक चिन्ता बढ्ने।

मिथुन – नसोचेको ठाउँबाट धन हात पर्ने।

कर्कट – व्यापार व्यसायबाट लाभ मिल्ने।

सिंह – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने।

कन्या – आर्थिक क्षेत्रमा सङ्कट आउला ।

तुला – कार्यसिद्धि हुने अवसर मिल्ने।

वृश्चिक – नयाँ कार्यको थालनी होला ।

धनु – वैदेशिक कार्य अघी बढ्ने।

मकर – महिला वा मित्रबाट विशेष सहयोग मिल्ने।

कुम्भ – मित्र वा आफन्तको सहयोग मिल्ने।

मिन – कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: