×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु क्यापिटलको म्युचुअल फण्डमा माग भन्दा बढी आवेदन, २ गुणाले ओभरसब्सक्राइब भयो प्रभु सेलेक्ट फण्ड

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जेष्ठ ५ गतेबाट सार्वजनिक निष्कासन भएको प्रभु सेलेक्ट फण्डको निष्कासन आइतबार जेष्ठ ९ गतेबाट बन्द भएको छ । आवेदन दिने चौथो तथा अन्तिम दिन पाँच बजे सम्म यो फण्ड करिब २ गुणाले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिम दिन अपरान्ह ५ बजेसम्म १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ । ८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको हो । 
प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ करोड लगानी वापत १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड लगानी वापत १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

cfj]bssf] ;+Vof

cfj]bg lbPsf] lsTtf

cfj]bg lbPsf] /sd -?=_

yk ljj/0f

*%,%%$.))

!*,@*,%*,@*).))

!,*@,*%,*@,*)).))

;j{;fwf/0faf6

@.))

!,%),)),))).))

!%,)),)),))).))

aLh
kF”hL

*%,%%^.))

!(,&*,%*,@*).))

!,(&,*%,*@,*)).))

hDdf

 

 

!,)),)),)),))).))

s’n
lgisfzg

 

 

!(&=*%
k|ltzt

cfj]bg
k|fKt u/]sf]

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: