×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार बुलेटिन : भिडियोमा हेर्नुहोस् साताभारिका टप १० सेयर बजारका समाचार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

बजार बुलेटिन : भिडियोमा हेर्नुहोस् साताभारिका टप १० सेयर बजारका समाचार

१. वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीहरु विरुद्ध लगानीकर्ता आफैं जागे
– लगानीकर्ता केशब कोइरालाद्वारा खानीखोला लगायतका हाइड्रोपावरविरुद्ध उजुरी दर्ता
– वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीहरुको सूचीकरण खारेज गर्न माग
२. वित्तीय विवरण सार्वजनिक नगर्ने बदामास कम्पनीविरुद्ध लगानीकर्ता जागेपछि धितोपत्र बोर्ड एक्सनमा
-वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीहरुको कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन
– काकाको पहलपछी अन्तत नेप्से पनि एक्सनमा, 
– खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का
३. सेयर बजारमा कारोबार रकम ह्वात्तै बढ्दा ब्रोकर कम्पनीहरु मालामाल
– एउटै ब्रोकरले करोडौं कमाउँदा पनि सेवा भने सार्है झुर
– ब्रोकरहरुले समयमा पैसा नदिएको भन्दै ब्रोकर कम्पनीहरुको चौतर्फी आलोचना
– लकडाउनका समयमा लगानीकर्ताहरुलाई ब्रोकरले पैसा नदिंदा पनि धितोपत्र बोर्ड रमिते
४. इन्साइडर ट्रेडिङको अध्ययन गर्न धितोपत्र बोर्डमा बनेको समितिमा मिलेमतोको गन्ध
– अजोड इन्स्योरेन्सलाई उन्मुक्ति दिने तयारीबारे तथ्य बाहिरिए पछी चौतर्फी चासो
– भित्री कारोबारविरुद्ध कारवाही नगर्न धितोपत्र ठुला खेलाडीको तीब्र दबाब
– गलत गर्नेलाई कारवाही गर्न पनि धितोपत्र बोर्डले खुट्टा कमाएको देख्दा लगानीकर्ताहरु अचम्मित
५. सेयर कारोबारका समयमा टिएमएसबाट नबेचेको सेयर पनि एकाएक गायब
– वाईकोले करोडौं रुपैयाँ भ्रष्टाचार गरेर थोत्रो सिष्टम बनाएको भन्दै लगानीकर्ताको आक्रोश
– सेयर नै गायब हुँदा सेयर बेच्न नपाएका लगानीकर्ताहरु भन्छन्, ‘वाईकोको मिलेमतोमा ठुलो चलखेल भएको छ’
६. CDSC को सिष्टमले WACC क्यालकुलेसन गलत गर्दा लगानीकर्ताहरु मारमा
– WACC बारे नबुझेका लगानीकर्ता थप समस्यामा, लाखौँ सेयर होल्डरको करोडौं रुपैयाँको हिसाबकिताब गडबड
– विश्लेषक भन्छन्, ‘तत्काल समस्या समाधान नभए लगानीकर्ताहरुको ठुलो हिसाब गडबड हुन्छ’
७. परेको आइपीओ पनि मेरो सेयरमा नदेखिने समस्या देखियो
– बैंकबाट पैसा काटीएको सेयर पनि मेरो सेयरमा देखिएन
– कतिपय सेयर अलोटेड नै नभई अलोटे ड देखाएर पछी हराएको खुलासा
– लगानीकर्तालाई झुक्याएर दुख दिएको भन्दै चौतर्फी आलोचना
८. नियामक निकायहरुले खासै गतिलो काम नगरेको भन्दै लगानीकर्ताहरुको एक समूहले प्रधानमन्त्री भेट्दै
– लगानीकर्ताका आम समस्या र समग्र सेयर बजारबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्ने तयारी
– सरकारमा रहेकाहरुले समेत सेयर बजारलाई नबुझेको भन्दै चिन्ता व्यक्त गरिने

९. विकास बैंक र फाइनान्सलाई मर्जरको लागि दबाव नदिने सरकारको स्पष्ट संकेत देखियोआर्थिक अध्यायदेश -२०७८ मार्फत एकै वर्गका संस्था बीच मर्जर तथा प्राप्ति भएमा मात्र कर छुट दिने व्यवस्थासँगै बैंक तथा वित्तीय -संस्थाहरु आफ्नो रणनीति बनाउँदै !
-ठुला बैंकहरुलाई भने मर्जरका लागि प्रोत्साहन गरिने

१०. सेयर कारोबारमा उत्साह थपिएका बेला नेपाल स्टक एक्सच्नेज नेप्सेको वेबसाइटमा भने चरम समस्या
– मार्केट डेप्थको तथ्यांक नै गलत प्रकाशित हुँदा लगानीकर्ताहरु झुक्किए
– यता लगानीकर्ताहरु भने ऋण लिएर बजारमा लगानी गरेको गर्यै
– ब्याज दर घटेसँगै बैंकहरुमा सेयर कर्जाको अत्याधिक माग, कर्जा प्रवाह पनि उस्तै
११. शेयरबजारमा लगानीकर्ता र कारोबारी छुट्याउने सरकारको निर्णय कार्यन्वयनमा जटिल हुने संकेत
– लाभकार गणना गर्ने सिष्टम कुन लजिकमा बनाउने भन्ने विषयमा सिडीएससी आन्तरिक छलफलमा
– सिडीएससीकै अधिकारी भन्छन्, ‘नयाँ नियम सोचेझैं लागू गर्न सजिलो छैन
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: