×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

अर्थ सरोकार

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार

PRIME CA

प्रभु लाइफ इन्स्योरेन्सका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका अध्यक्ष सुभाष अमात्यले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका हुन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको १२१ औं बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: