काठमाडौँ । काठमाडौं लगायत देशभर सेनाले निषेधाज्ञा जारी गरेको छ । आज भाद्र २५ गते साँझ ५ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी भएको छ ।
काठमाडौंका सडकमा सेनाको बाक्लो उपस्थिति छ । अति आवस्यक काम बाहेक बाहिर निस्किनेलाई सेनाले फर्काइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: