×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीमामा मारिएका गोविन्द गौतम माओवादी केन्द्रका नेता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सीमामा मारिएका गोविन्द गौतम माओवादी केन्द्रका नेता !

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कन्चनपुर घटनामा निधन भएका गोविन्द गौतम माओवादीकै नेता भएको खुलेको छ । भारतीय एसएसबीको ज्यादतीका विरुद्द प्रतिरोधका क्रममा उनलाई भारतीय सुरक्षा बलले गोली हानेको थियो । गोली लागेका उनको उपचारका क्रममा निधन भएको थियो ।  

गोविन्द गौतम स्थानीय पूनर्वास गाउँ कमिटिका सदस्य रहेको बताइएको छ । सरकारमा रहेका प्रधानमन्त्रीकै कार्यकर्ता सीमानामा मारिएपछि अव सरकारले के गर्छ भन्ने प्रश्न उठेको छ । यता माओवादी कंचनपुरले भने मृत गौतमलाई सहिद घोषणा गर्न माग गरेको छ ।  

कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :

सीमा क्षेत्रका नेपाली भन्छन्, ‘नेपालका त प्रहरी हाम्रा साथी होइनन्, छिमेकीको साथी रहेछन्’

एक्सक्लुसिभ भिडियो : ४ राउण्ड गोली चल्दापनि नेपाल प्रहरी रमिते बन्यो, गौतम ढल्दापनि प्रहरीले वास्ता गरेन’

कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी – ‘एसएसबीले गोली चलाएको होइन’

सीमा क्षेत्रमा एसएसबीले नेपाली मारेपछी विप्लवको आयो ‘कडा’ विज्ञप्ति

एक्स्क्लुसिभ भिडियो : जव एसएसबीको गोली लागेर गोबिन्द गौतम ढले…!

‘सीमाका लागि लड्दा लड्दै ज्यान गुमाउने गोविन्द गौतमलाई सहित घोषणा गरियोस् सरकार !

सलाम ! गोबिन्द गौतमलाई जसले देशको सिमानाका लागि ज्यान गुमायो

भारतीय सीमा सुरक्षा बलले हानेको गोली गोली लागेर एक नेपालीको मृत्यु, सीमा क्षेत्र तनावग्रस्त !     

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी