×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्याटको विवरण बुझाउने अन्तिम दिन आजपनि विभागको साइटमा समस्या, साइट घरी राम्रै चल्छ, घरी चल्दै चल्दैन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भ्याटको विवरण बुझाउने अन्तिम दिन आजपनि विभागको साइटमा समस्या, साइट घरी राम्रै चल्छ, घरी चल्दै चल्दैन

Artha Sarokar

२६ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – भ्याटको विवरण बुझाउने अन्तिम दिन आज पनि आन्तरिक राजस्व विभागको वेवसाइटमा
आंसिक समस्या देखिएको छ । घरी साइट राम्रै चलिरहेको छ भने घरीघरी साइट नचल्ने, ह्यांङ हुनेजस्ता समस्या देखिएका छन् । साइटमा भर्नुपर्ने भ्याटको विवरण साइटमा भर्न कुनै बेला मिल्ने कुनै बेला नमिल्ने भइरहेको छ ।
अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै आन्तरिक राजस्व विभागका सुचना अधिकृत राममणि दुवाडीले साइटमा कहाँ समस्या भएको हो त्यो पहिचान हुने काम भइरहेको र छिट्टै नै साइटमा देखिएको समस्या समाधान हुने केहि दिनअघि बताएका थिए । तर आज साइटमा देखिएको समस्याले समस्याको समाधान भइनसकेको स्पष्ट पारेको छ ।  अन्तिम समयमा आएर साइटमा करदाताको चाप बढ्ने भएकाले यस्तो समस्या आएको र समस्या समाधानका लागि कर्मचारीहरु लागि परेको बताएका छन् ।

यो पनि पढ्नुहोस् :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी