ARCHIVE
महालक्ष्मी विकास बैंक र श्रेष्ठ टेलरिङ्गबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक र श्रेष्ठ टेलरिङ्गबीच सम्झौता भएको छ । बैंक र श्रेष्ठ टेलरिङ्गबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात् यस बैंकको डेबिट कार्ड, क्युआर स्क्यान पे र महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सर्टिङ, सुटिङका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक छुट[...]