ARCHIVE
सूर्योयद लघुवित्त र इन्फिनिटी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार सूर्योयद लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । सूर्योयदको २० प्रतिशत बोनस बापतको ४ लाख ९६ हजार ८५ दशमलब ८५ कित्ता र इन्फीनिटी लघुवित्त वित्तीय[...]