×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘पुस महिनाको ब्याजदर बढ्दैन’ : बैंकर संघ

काठमाडौँ । नेपाल बैंकर्स एसोसिएसनले पुस महिनाको ब्याजदर नबढाउने जनाएको छ । आज शुक्रबार बसेको बैठकले पुस महिनाको ब्याजदर नबढाउने निष्कर्ष निकालेको हो । कात्तिक र मङ्सिरमा निक्षेपको ब्याज बढाएका बैंकहरूले पुसमा भने नबढाउने सहमती भएको हो । संघका अध्यक्ष अनिल उपाध्यायले बजारमा तरलताको सङ्कट बढ्दै गएको भए पनि पुस[...]

RECENT POSTS