×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सिडिएस एन्ड क्लियारिङको वार्षिक साधारणसभा पुस १९ गते हुने, ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

काठमाडौं । सिडिएस एन्ड क्लियारिङ लिमिटेडको वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । सभा कम्पनीकै आफ्नै कार्यालय पुतलीसडक, काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८[...]

RECENT POSTS