ARCHIVE
बैंकिङ कसुरमा बीस लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बैकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा घर भई गोर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । धिमाललाई गोकर्णेश्वर, काठमाडौंबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले आज पक्राउ हो[...]