ARCHIVE
आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक लाख २ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रतितोला एक लाख २ हजार ८ सयमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार ४ सय २५[...]