×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

उजुरी परेपछि अख्तियारद्वारा भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । “लिखित उजुरी परेपछि सोसँग सम्बन्धित कागजात मात्रै[...]

RECENT POSTS