ARCHIVE
स्वावलम्बन लघुवित्तद्वारा पनि २५% लाभांश घोषणा, १९% बोनससहित लगानीकर्ताले कर तिर्नको लागि ६% नगद पाउने !
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पनि आफ्ना सेयरधनीहरुलाई २५% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९% बोनस र कर प्रयोजनसहित ६% नगद गरी कुल २५% लाभांश दिने निर्णय गरेको हो । सो लाभांश राष्ट्र बैंक र आगामी वार्षिक[...]