ARCHIVE
आईपीओमा अपाङ्गतालाई १० प्रतिशत हिस्सा छुट्याउन रामेछापका आङ छोङ्बा शेर्पाको माग
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूका लागि साधारण सेयर (आईपीओ)मा १० प्रतिशत हिस्सा छुट्याउन माग गरिएकाे छ । आज मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएका व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्याउन माग गरेका हुन् । सामूहिक लगानी काेष र कर्मचारीहरू छुट्याइने जसरी नै अपाङ्गता[...]