×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

छिमेक लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा हेटौंडाको होटल सामनामा सोमबार सम्पन्न भएको हो । उक्त साधारण सभाले सेयरधनीहरुलाई आव २०८०-८१ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय समेत[...]

RECENT POSTS