ARCHIVE
गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने, विजेतालाई आकर्षक उपहारको व्यवस्था
काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी उक्त टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो । यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेको सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् । यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा[...]