×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मेगा बैंक लिमिटेड र ओम अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता, स्वास्थ्य उपचार सेवामा विशेष छुट पाईने

काठमाडौं । मेगा बैंक लिमिटेड र ओम अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकले काठमाडौंको चाबहिलस्थित ओम अस्पतालबीच बैंकका ग्राहकहरुलाई विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् ।[...]

RECENT POSTS