ARCHIVE
तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, लगानीकर्ताले यी ठाउँहरुबाट भर्न सक्ने
काठमाडौं । तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो आइपीओमा आवेदन दिन पाइने छ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १००[...]