×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका, मंसिर १३ गते बोलायो वार्षिक साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको २८ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १३ गते सोमबार अन्तिम रहको हो । साधारण सभा र लाभांश प्रयोजनको लागि संस्थाले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म नेप्सेमा कायम[...]

RECENT POSTS