×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, विकास ऋणपत्र र नागरिक बचतपत्र के हुन् ? बिशाल हिमाल श्रीपाइलिको लेख

१) ट्रेजरी बिल : ट्रेजरी बिल सरकारले जारि गर्ने छोटो अवधिको ऋणपत्र हो । यसको अवधि बढीमा एक वर्षको हुन्छ । ट्रेजरी बिल २८,९१,१८२,३६४, दिनको हुन्छ । ट्रेजरी बिलको निश्चित ब्याजदर हुदैन यसको अंकित मूल्य रु १०० हुने गर्दछ । यसको निष्कासन बोलकबोल प्रक्रियाबाट हुन्छ । वित्तीय संस्था, गैर वित्तीय[...]

RECENT POSTS