ARCHIVE
इसेवा मनि ट्रान्सफरको बम्पर उपहार विजेता घोषणा, स्विडेनबाट पूर्ण प्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी

काठमाडौं । इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको “चाडपर्वको बहार दिनदिनै उपहार“ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ । यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौ मध्ये गोला प्रथाद्धारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका छन् ।[...]