×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मेगा बैंकले माग्यो ३० जना कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

काठमाडौं । मेगा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ३० जना कर्मचारीको लागि दरखास्त आब्हान गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

RECENT POSTS