ARCHIVE
सोपान ग्याँस कम्पनीमाथि कारबाही गर्न माग, नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको आरोप ! (भिडियो रिपोर्ट)
ललितपुर । श्री बिआईटी उद्योगले ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै कारबाहीको माग गरेको छ । श्री बिआईटी उद्योगले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौं रुपैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज[...]