ARCHIVE
राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा मंगलबार, ३६.५ प्रतिशत बोनस सेयरसहित यस्ता छन् अन्य छलफलका एजेन्डा
अर्थ सरोकार सम्बाददाता काठमाडौं । राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा भोलि मंगलबार हुने भएको छ । कम्पनीले सभामा लगानीकर्ताहरुलाई ३६.५% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्ने भएको छ । यद्यपि बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन । सेयरधनी आफैंले बोनसमा लाख्ने कर जम्मा गर्नुपर्ने[...]