ARCHIVE
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भीड व्यवस्थापन नगर्दा यसरी फैलिँदैछ कोरोना, उच्च जोखिममा वृद्धवृद्धा !
गुल्मी । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएपनि कोरोना संक्रमणको त्रास भने कायमै छ । त्रासकैबीच खुलेका देशभरका सरकारी तथा निजि कार्यालयमा सेवाग्राहीको निकै भिडभाड देखिन्छ । यद्यपि दोस्रो लहरको संक्रमण फ़ैलिएपछि गरिएको निषेधाज्ञा खुकुलो भएपनि शैक्षिक क्षेत्रलाई भने संचालनको अनुमति दीइएको छैन । यस्तै संक्रमणकैबीच बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा[...]