ARCHIVE
नेपाल फाइनान्स र ललितपुर फाइनान्सको पनि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु हुँदै !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले पनि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो । जेठ २८ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारणसभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । [...]