ARCHIVE
सि वि आई एल क्यापिटलमा रोजगारीको अवसर ! (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । सि वि आई एल क्यापिटलले कर्मचारीको माग गरेको छ । कम्पनीले आज बिहिबार एक सूचना जारी गर्दै ३ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले मर्चेन्ट बैंकिङ डिपार्टमेन्ट हेड १ जना, इस्यु म्यानेजमेन्टका केहि र असिस्टेन्टका केहि कर्मचारीको माग गरेको हो । हेर्नुहोस् भ्याकेन्सी :
RECENT POSTS

ताप्लेजुङको याङ र घुन्सामा आलु उत्पादन वृद्धि
अर्थ सरोकार

रामकुमारी झाँक्री अस्पताल भर्ना, भएको के हो ?
अर्थ सरोकार