ARCHIVE
विभिन्न स्थानबाट हराएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण, चोरीलाई कम गर्न विशेष टोली परिचालन (भिडियो)

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । शुक्रबार हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर रहेका छन । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको महाशाखले[...]