ARCHIVE
सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २९[...]