ARCHIVE
गोरखाका किसान च्याउखेतीतर्फ आकर्षित, वार्षिक १२ लाखभन्दा बढीको आम्दानी

गोरखा । च्याउ खेतीलाई रोजगारीको आधार बनाई किसानले मनग्य आम्दानी लिन थालेका छन् । सामान्य तालिम लिएपछि थोरै लगानीमा च्याउ खेती गर्न सकिने भएपछि किसानमा यसतर्फ आकर्षणसमेत बढेको छ । गोरखा नगरपालिका–५ ठूलोरिपका सानुमाया थापामगरले सिताके च्याउको खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । मगर परिवारले च्याउखेतीबाट वार्षिक १२ लाखभन्दा बढी आम्दानी[...]