ARCHIVE
नेपाल राष्ट्र बैंकद्वारा मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री खुला, वार्षिक नौ प्रतिशत ब्याज पाइने
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८३ बिक्री खुला गरेको छ । राष्ट्र बैंकले वार्षिक नौ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री खुला गरेको हो । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुने राष्ट्र बैंकले जनाएको छ[...]