ARCHIVE
राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकिङ र सेयर बजारमा कस्तो असर गर्छ ? यस्तो छ बैंकर मनोज ज्ञवालीको विश्लेषण
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्ने लगानीमा कडाई गरेको छ । अव बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कम अवधिको लागि शेयरमा लगानी गर्न पाउने छैनन् भने कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्नसमेत पाउने छैनन्। त्यस्तै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको[...]