ARCHIVE
बिहिबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चादीँको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २ सय रुपैयाँमा[...]