ARCHIVE
प्रभु क्यापिटलद्धारा बालबालिका लक्षित ‘Prabhu Little Champ PMS’ योजना सार्वजनिक, यस्ता छन् विशेष सुविधाहरु

काठमाडौं । प्रभु क्यापिटलले भाद्र २९ गते बालदिवसको शुभ अवसर पारेर स-साना नानीबाबुहरुलाई लक्षित गरेर उनीहरुको लागि ‘Prabhu Little Champ PMS’ योजनाको सुरुवात गरेको छ । यो योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ । यो[...]