×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्रदेशका ८८ स्थानीय तहमध्ये शुक्लाफाँटा नगरपालिकामा सबैभन्दा कम बेरुजु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिका भएको छ । महालेखापरीक्षकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार प्रदेशका ८८ स्थानीय तहमध्ये शुक्लाफाँटामा सबैभन्दा कम बेरुजु रहेको छ । नगरपालिकाको आव २०७६/७७ मा बेरुजु रकम रु ८० लाख ५६ हजार मध्ये ५६ लाख ९९ हजार बेरुजु रकम फर्छ्यौट गरिएको[...]

RECENT POSTS